बाढीपहिरो पीडित – Nepal Press
बाढीपहिरो पीडित

बाढीपहिरो पीडितलाई अस्थायी आवासको लागि प्रतिपरिवार ५० हजार दिने

काठमाडौं । सरकारले गत तीन दिन यता अविरल वर्षाका कारण वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । बुधवार सिंहदरबारमा बसेको विपद् व्यवस्थापन परिषद्को बैठकमा वासस्थन भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । बैठकपछि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा...