बद्री केसी – Nepal Press
बद्री केसी

‘यसरी विदेशी कामदारले नेपालबाट लैजाने ४ खर्ब रोक्न सकिन्छ’

हालैमात्र एनआरएनको भर्चुअल रुपमा साधारणसभा समेत सम्पन्न भइसकेको अवस्थामा संघका पछिल्ला योजना, हालसम्म गरिएका काम, कोभिड १९ बाट नेपाली डायस्पोरामा पारेका असरलगायतका विषयमा केन्द्रित रहेर वरिष्ठ उपाध्यक्ष केसीसँग गरिएको कुराकानी प्रस्तुत छ, नेपाल टकमा ।