प्रधानसेनापति – Nepal Press
प्रधानसेनापति

प्रधानसेनापति शर्माको पहिलो सम्बोधन : राष्ट्र हित र स्वार्थको संरक्षण गर्न सधै तयार छु (भिडियाेसहित)

काठमाडौं । नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले जस्तो सुकै जटिल परिस्थितिमा पनि संवैधानिक दायित्वलाई प्रभावकारी रुपमा सम्पादन गर्दै राष्ट्र हित र स्वार्थको संरक्षण तथा प्रवद्र्धनन गर्नका लागि सधै तयार रहेको प्रतिवद्धता जनाएको छ । शुक्रबार नवनियुक्त प्रधान सेनापति शर्माले जंगी अड्डामा सकलदर्जालाई पहिलो सम्बोधन गर्ने क्रममा यस्तो प्रतिवद्धता जनाएका हुन्...