प्रदेशसभा विशेष अधिवेशन – Nepal Press
प्रदेशसभा विशेष अधिवेशन

लुम्बिनी प्रदेश प्रमुखद्वारा विशेष अधिवेशनको समावेदन अश्वीकार

रूपन्देही । लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशसभाको विशेष अधिवेशनको समावेदनलाई अश्वीकार गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका २ सांसद समेतले प्रदेश सभाको अधिवेशन बोलाउन २६ वैशाखमा निवेदन दिएका थिए । संविधानको धारा १८३ (३) अनुसार अधिवेशन बोलाउन माग गरिएकोमा १८८ (४) को प्रतिबन्धात्मक वाक्यांश...