प्रचण्ड अस्पताल भर्ना – Nepal Press
प्रचण्ड अस्पताल भर्ना

प्रेसर बढेपछि प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । रक्तचाप बढेपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। छोरी गंगा दाहालले विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापले रक्तचाप बढ्न गएको र अस्पताल भर्ना भएको बताइन् । ‘कर्णाली प्रदेशका...