पूर्वी एसियाको आँखिझ्याल – Nepal Press
पूर्वी एसियाको आँखिझ्याल

दीपक चौधरीको ‘पूर्वी एसियाको आँखिझ्याल’ सार्वजनिक

काठमाडौं । पूर्वी एसियाली मुलुकको आर्थिक–सामाजिक जनजीवनको चित्रण गरी लेखिएका लेखहरूको संकलन ‘पूर्वी एसियाको आँखिझ्याल’ सार्वजनिक भएको छ । आइतबार साहित्यकार रामदयाल राकेश, निबन्धकार दीपक सापकोटा, कवि निर्भीकजंग रायमाझी र लेखक दीपक चौधरीले पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तक ‘नियात्रा’ र ‘विकास एक विवेचना’ गरी दुई अध्यायमा विभाजन गरिएको...