पार्टी कार्यालय बल्खु – Nepal Press
पार्टी कार्यालय बल्खु

त्यो एमाले र यो एमाले, तस्बिरमा हेर्नुस् को थपिए को छुटे ?

त्यो एमाले र यो एमालेको केन्द्रीय कार्यालय भवनमात्र फरक डिजाइनमा बन्दै छैन, पार्टी पनि फरक ढंगले बन्दैछ भन्ने सन्देश पनि हो शिलान्यास समारोह ।