पदभार ग्रहण – Nepal Press
पदभार ग्रहण

प्रधानमन्त्री देउवाद्वारा पदभार ग्रहण (तस्वीरहरु)

प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका छन् । शीतलनिवासमा राष्ट्रपतिबाट सपथग्रहणपछि सिंहदवारस्थित प्रधानमन्त्री कार्यालयमा उनले पदभार सम्हालेका हुन् ।