न्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र – Nepal Press
न्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र

बुद्धको ज्ञान र सन्देशमार्फत बुद्ध जन्मिएको देश भनी नेपाललाई विश्वभर चिनाउनुपर्छ: मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बुद्ध जन्मिएको देशमा बुद्धको ज्ञान र सन्देशको प्रवर्धन गर्नुपर्छ भन्ने हेतूले काठमाडौं महानगरपालिकाले त्यसका लागि सहयोग गर्दै आएको बताएका छन् । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको नयाँ धम्महल भवनको उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन्। ‘नेपाल बुद्ध...