नेपाल बैंक लिमिटेड – Nepal Press
नेपाल बैंक लिमिटेड

नेपाल बैंकको रिकरिङ खाता सञ्चालनमा, मुद्दती बराबर ब्याज दिने

काठमाडौं । नेपाल बैंकले रिकरिङ डिपोजिट नामक नयाँ खाता सञ्चालनमा ल्याएको छ । यसमा मुद्दती खाता बराबर ८.०५ प्रतिशत ब्याजदर दिने बैंकले जानएको छ । यस खातामा निक्षेप जम्मा गर्दा समान मासिक किस्ता, बचत अविधि कम्तीमा ६ महिना र बढीमा १० वर्षको राखिएको छ । साथै चाहिएको बेला कर्जा...