निर्वाचित प्रमाणपत्र – Nepal Press
निर्वाचित प्रमाणपत्र

सभापति देउवासहित पदाधिकारी र सदस्यले पाए निर्वाचित प्रमाणपत्र (तस्बिर/भिडिओ)

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी एवं केन्द्रीय सदस्यहरुले निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका छन् ।