निर्वाचन आचारसंहिताः – Nepal Press
निर्वाचन आचारसंहिताः

निर्वाचन आचारसंहिताः पच्चीस हजारभन्दा बढी सहयोग प्राप्त गर्दा बैंकमार्फत गर्नुपर्ने

काठमाडौं । आगामी बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा उम्मेदवारले खर्च गर्दा बैंकमा खाता खोलेर गर्नुपर्ने भएको छ । बिहीबार निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहितामा यस्तो व्यवस्था गरिएको हो । आचारसंहितको बुदाँ नम्बर १५ मा भनिएको छ, ‘उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय...