निर्वाचनको मिति – Nepal Press
निर्वाचनको मिति

एमाले दैलेख : फर्जी मत भेटिएपछि स्थगित निर्वाचनको प्रक्रिया पुन: सुरू गरिने

सुर्खेत । नेकपा एमाले दैलेखको जिल्ला अधिवेशन प्रकरणमा पुस २३ गते भएका सबै निर्वाचन प्रक्रिया खारेज भएका छन् । नेकपा एमाले जिल्ला कमिटी दैलेखको अधिवेशनमा केही मत फर्जी भेटिएपछि विवाद भएको थियो । नेकपा एमाले दैलेखको अध्यक्ष पदका लागि यसअघि रविन्द्रराज शर्मा र सुर्य शाहीबीच प्रतिस्पर्धा भएको थियो ।...