नवराज अधिकारी – Nepal Press
नवराज अधिकारी

चुनावको पूर्वसन्ध्यामा प्रचण्डले गृहजिल्लाको प्रमुख बनाएका एसपी अधिकारी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले केही दिनअघि ६ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गर्यो, तीन जिल्लाका प्रहरी प्रमुख फेरिए । प्रहरी महानिरीक्षक (आईजिपी)ले गर्ने यो सरुवामा चितवन प्रमुखका रुपमा नवराज अधिकारी पुगेका छन् । निर्वाचनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’को गृहजिल्लामा अधिकारीको सरुवालाई अर्थपूर्ण रुपमा हेरिएको छ...