धादिङमा कोरोना – Nepal Press
धादिङमा कोरोना

धादिङमा एकै दिन २ सय १७ जना कोरोना संक्रमणमुक्त भए

धादिङ । धादिङमा थप २ सय १७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा जिल्लाभित्र र बाहिर रहेका २ सय १७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएसंगै जिल्लामा संक्रमणमुक्त हुनेको सख्या ३ हजार ७ सय ९० पुगेको छ । निको हुनेको संख्या बढ्दै गईरहेको बेला...