दुई जना पक्राउ – Nepal Press
दुई जना पक्राउ

ब्राउन सुगरको धुलो जस्तो देखिने पदार्थसहित काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौं । लागु औषध ब्राृन सुगरको धुलो जस्तो देखिने पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सामेबार अपरान्ह सवा चार बजेको समयमा महानगरीय प्रहरी प्रभाव कपनबाट खटिएको प्रहरी टोलीले काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका १० कपन आकाशेधाराबाट गोप्य सूचनाका आधारमा २२ वर्षका पासाङ छिरिङ शेर्पालाई पक्राउ गरेको हो । शेर्पालाई...