डोजर – Nepal Press
डोजर

डोजरको ठक्करबाट धादिङमा महिलाको मृत्यु, आक्रोशित स्थानीयद्वारा आगजनी

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटार खोल्सीनजिकै सडक निर्माण गरिरहेको डोजरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको सोही गाउँपालिका १ की ४५ वर्षीया सरस्वती कुमाल छिन् । सडक निर्माणका क्रममा निस्किएको माटो फाल्दै गरेको डोजरले घाँस काटेर फर्कंदै गरेकी कुमाललाई ठक्कर दिएको थियो । त्यहीं...