डोजर – Nepal Press
डोजर

धादिङमा बाटो खन्दै गर्दा पुरिएर तीनजना बेपत्ता, डोजर पनि पुरियो

धादिङ । धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीनजना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका-१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजर पनि पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिए । सिंहका अनुसार चालक, सहचालक र उपभोक्ता समितिका एकजना बेपत्ता रहेको प्रारम्भिक जानकारी आए पनि...