डेमाेक्रेसी समिट – Nepal Press
डेमाेक्रेसी समिट

डेमोक्रेसी समिटमा भाग लिन प्रधानमन्त्री देउवालाई बाइडेनको औपचारिक निम्ता

काठमाडौ । अमेरिकी रास्ट्रपती जो बाइडेनले डेमोक्रेसी समिट्मा भाग लिन औपचारिक रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो पठाएका छन्। दक्षिण एसियाबाट नेपालसहित भारत, पाकिस्तान र माल्दिभ्सलाइ निम्तो आएको छ । गत साता नेपाल भ्रमणमा आएका अमेरिकी उप सहायक बिदेसमन्त्री डोनाल्ड लुले नेपाल अमेरिकाको उच्च प्राथमिकतामा रहेको बताएका थिए । अमेरिकाले...