डेमोक्रेसी समिटमा भाग लिन प्रधानमन्त्री देउवालाई बाइडेनको औपचारिक निम्ता – Nepal Press

डेमोक्रेसी समिटमा भाग लिन प्रधानमन्त्री देउवालाई बाइडेनको औपचारिक निम्ता

दक्षिण एसियाबाट नेपालसहित भारत, पकिस्तान र माल्दिभ्सले पनि पाए निमन्त्रणा

काठमाडौ । अमेरिकी रास्ट्रपती जो बाइडेनले डेमोक्रेसी समिट्मा भाग लिन औपचारिक रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो पठाएका छन्।

दक्षिण एसियाबाट नेपालसहित भारत, पाकिस्तान र माल्दिभ्सलाइ निम्तो आएको छ । गत साता नेपाल भ्रमणमा आएका अमेरिकी उप सहायक बिदेसमन्त्री डोनाल्ड लुले नेपाल अमेरिकाको उच्च प्राथमिकतामा रहेको बताएका थिए ।

अमेरिकाले डिसेम्बर ९ र १० मा हुने भर्चुअल सम्मेलनमा भाग लिन ११० मुलुकलाई निम्तो दिएको छ । अमेरिकी निम्तो पाएका मुलुकमा प्रायः गैरकम्युनिस्ट ले नेतृत्व गरेका देशका सरकार प्रमुख छन्।

बाइडेनले निमन्त्रणा पठाएका देशको सूची हेर्नुस्-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर