डिन हेन्डरसन – Nepal Press
डिन हेन्डरसन

चोटका कारण हेन्डरसनले छाडे इङ्लिस टोली

काठमाडौं । म्यानचेस्टर युनाइटेडका गोलकिपर डिन हेन्डरसनले चोटका कारण युरो २०२० का लागि इङ्लिस टोलीबाट नाम फिर्ता लिएका छन् । ‘हिप’मा देखिएको समस्याका कारण हेन्डरसनले नाम फिर्ता लिएसँगै उनको स्थान शेफिल्ड युनाइटेडका गोलकिपर एरोन राम्सडेलले लिने भएका छन् । प्रतियोगिता सुरु हुनु अगावै टोलीको घोषणा गरिसक्नु पर्ने भए पनि...