डाक्टर पठाउन – Nepal Press
डाक्टर पठाउन

लुम्बिनीका दुर्गममा डाक्टर पठाउन ७० हजार विशेष सुविधा

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले दुर्गम तथा पहाडी जिल्लामा स्वास्थ्यकर्मीहरुलाई पठाउन विशेष सुविधाको कार्यक्रम ल्याएको छ । ती क्षेत्रहरुमा चिकित्सकहरुको धेरै अभाव भएका खबर निरन्तर सार्वजनिक भएपछि स्वास्थ्य, जनसङख्या तथा परिवार कल्याण मन्त्रालयले ती क्षेत्रमा जाने चिकित्सकलाई अतिरिक्त सुविधा दिएर पठाउने प्रस्ताव ल्याएको हो । प्रदेश सरकारले प्रदेश सरकार...