टिपर – Nepal Press
टिपर

टिपरको ठक्करबाट मृत्यु

गोरखा । सुलीकोट गाउँपालिका-५ दुकुर्नेस्थित सडकमा ग.१ ख ७५८८ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने ३२ वर्षीय लालबहादुर बरामको मृत्यु भएको छ । आइतबार बेलुका टिपरबाट झर्ने क्रममा टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका बरामको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको...