टिपरको ठक्करबाट मृत्यु – Nepal Press

टिपरको ठक्करबाट मृत्यु

गोरखा । सुलीकोट गाउँपालिका-५ दुकुर्नेस्थित सडकमा ग.१ ख ७५८८ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने ३२ वर्षीय लालबहादुर बरामको मृत्यु भएको छ ।

आइतबार बेलुका टिपरबाट झर्ने क्रममा टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका बरामको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको गोरखा प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर