ज्येष्ठ नागरिक – Nepal Press
ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिकको घरदैलोमा मेयरसँगै जनप्रतिनिधि, फलफुल र १२ हजार भत्ता

काठमाडौं । केही दिन अघि लौरोको सहायतामा काठमाडौँ महानगरपालिका वडा नम्बर-१५ को तेस्रो तलामा ८८ वर्षीया शुभलक्ष्मी लामा भेटिइन् । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको हातबाट वरिष्ठ ज्येष्ठ नागरिक विशेष भत्ता थाप्न त्यहाँ आएकी लामाको मुहारमा बिचित्रको चहक छाएको थियो । ‘९० सालमा जन्मिएकी हुँ, ८८ वर्षकी भएँ ।...