कोभिसिल्डको दोस्रो मात्रा लगाउन ज्येष्ठ नागरिकहरु लामबद्ध (तस्विरहरु) – Nepal Press

कोभिसिल्डको दोस्रो मात्रा लगाउन ज्येष्ठ नागरिकहरु लामबद्ध (तस्विरहरु)

१४ लाखलाई दोस्रो डोज लगाइने

काठमाडौं । कोभिसिल्डको पहिलो डोज लगाएका १४ लाख नागरिकलाई आजदेखि अस्ट्राजेनेकाको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । काठमाडौंका १४४ वटै खोप केन्द्रमा बिहानैदेखि खोप लगाउनेहरु लामबद्ध छन् ।

भुटान र जापानले खोप उपलब्ध गराएपछि कोभिसिल्डको दोस्रो मात्रा लगाउन सुरु गरिएको हो । हेर्नूस तस्विरहरु :


 
        


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर