छात्रवृत्ति – Nepal Press
छात्रवृत्ति

कोरोनाले अभिभावक गुमाएका विद्यार्थीलाई ‘भरोसा छात्रवृत्ति’

काठमाडौं । कोरोना संक्रमणले अभिभावक गुमाएर शिक्षाको अवसरबाट वञ्चित बालबालिकाले छात्रवृत्तिका लागि अभियान थालिएको छ । राजनीति, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय केही युवाको अगुवाइमा ती बालकालिकालाई छात्रवृत्ति व्यवस्था गर्न लागिएको हो । कांग्रेस नेता गगनकुमार थापा, डिसहोम नेटवर्कका प्रबन्ध निर्देशक एवं कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्य,...