छात्रवृत्ति – Nepal Press
छात्रवृत्ति

छात्रवृत्तिमा चार करोड खर्चिएका विद्यार्थीको स्थितिबारे कर्णाली सरकार बेखबर

सुर्खेत । कर्णाली सरकारले छोरी बुहारीलाई प्राविधिक शिक्षाका लागि चार करोड रुपैयाँ बढी छात्रवृत्तिमा खर्च गरिसकेको छ । तर, छात्रवृत्ति पाएका विद्यार्थीको अवस्थाबारे सरकार बेखबर छ । आर्थिक वर्ष २०७५/०७६ मा कर्णाली प्रदेश सरकारले छोरी बुहारीलाई प्राविधिक शिक्षाका लागि भन्दै छात्रवृत्ति दिने कार्यक्रम ल्यायो । प्राविधिक शिक्षा अध्ययनका लागि...