चौकुने – Nepal Press
चौकुने

चौकुनेको कार्यपालिका गठनमा एमाले-माओवादी गठबन्धन, जिससमा पनि मिल्ने प्रयास

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाको कार्यपालिका गठनमा एमाले र माओवादीबीच गठबन्धन गर्ने सहमति भएको छ । जेठ १८ गते हुने गाउँ कार्यपालिकाको चुनावमा दुई दलबीच गठबन्धन हुने सहमति भएको हो । त्यस्तै जिल्ला समन्वय समिति गठनमा पनि दुई दलबीच तालमेलको प्रयास भइरहेको छ । स्थानीय तहको निर्वाचनमा पालिकास्तरमा नेकपा...