एमालेबाट चौकुनेको अध्यक्षमा अधिकारी र उपाध्यक्षमा रानामगर सिफारिस – Nepal Press

एमालेबाट चौकुनेको अध्यक्षमा अधिकारी र उपाध्यक्षमा रानामगर सिफारिस

सुर्खेत । नेकपा एमाले चौकुने गाउँ कमिटी सुर्खेतले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षको उम्मेदवार सर्वसम्मत चयन गरेको छ ।

अध्यक्षको उम्मेदवारमा हरि अधिकारीलाई चयन गरिएको छ भने उपाध्यक्षमा निर्मला रानामगरलाई अघि सारिएको छ ।

रानामगर अहिले पनि गाउँपालिकाको उपाध्यक्ष छिन् । अध्यक्षमा चयन भएका अधिकारी गाउँ कमिटीका अध्यक्ष हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर