चितवन लकडाउन – Nepal Press
चितवन लकडाउन

चितवनमा निषेधाज्ञा लम्बियो, सरकारी कार्यालयको सेवा बन्द

चितवन । चितवनमा १० दिन निषेधाज्ञा लम्ब्याइएको छ । एक आदेश जारी गर्दै चितवनका सीडीओ प्रेमलाल लामिछानेले भोलि राति १२ बजेदेखि भदौ १० सम्म निषेधाज्ञालाई निरन्तरता दिएको उल्लेख गरेका छन् । आदेशमा सभा, सम्मेलन, प्रदर्शन, सेमिनार, तालिम, सिनेमा, पार्टी प्यालेसलगायत संचालनमा रोक लगाइएको छ । त्यस्तै बढी भिडभाड हुने...