गोविन्दप्रसाद कलौनी – Nepal Press
गोविन्दप्रसाद कलौनी

कर्णालीको विकास गरेर नागरिकका जनअपेक्षा पुरा गर्नुपर्छ: प्रदेश प्रमुख

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णालीको विकास गरेर नागरिकका अपेक्षा पुरा गर्न नगरपालिकाका पदाधिकारीलाई आग्रह गरेका छन् । कर्णालीमा विकासका लागि सम्भावना भएको बताउँदै उनले सबै तह, तप्का र तीनै तहका सरकार मिले सुखी नेपाली समृद्ध नेपाल बनाउन लाग्नुपर्नेमा उनले जोड दिए । ‘अब यहाँहरुको कायृकालको...