खुला – Nepal Press
खुला

चीनले खुला गर्‍यो सगरमाथा आरोहण, नेपालतर्फबाट चढ्नेसँग नभेट्न निर्देशन

काठमाडौं । चीनले पनि आफ्नो भूमिबाट सगरमाथा आरोहण खुला गरेको छ । कोरोनाभाइरस महामारीको कारण गतवर्ष बन्द गरिएको आरोहण आइतबारदेखि पुनः खुला गरिएको चिनियाँ संचारमाध्यमले जनाएका छन् । चीनले एभरेस्ट आरोहण खुला गरेलगत्तै २१ जना चिनियाँ आरोही त्यसतर्फ प्रस्थान गरेको सिन्ह्वाले जनाएको छ । भाइरस संक्रमणबाट जोगिनको लागि सामाजिक...