कुल प्रसाद भुसाल – Nepal Press
कुल प्रसाद भुसाल

चितवनका दुई माओवादी नेता एमालेमा, माओवादीले जन अपेक्षाअनुसार काम नगरेको आरोप

चितवन । चितवनका दुईजना पुराना नेता माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । वैचारिक नेताका रुपमा चिनिएका नेता कुल प्रसाद भुसाल र जगन्नाथ आचार्यले माओवादी छाडेर एमाले रोजेका हुन् । जिल्ला सचिवालय सदस्य, चितवन क्षेत्र नम्बर  १ (ख)का इन्जार्ज भुसाललाई बुधार साँझ नेकपा एमालेका केन्द्रीय सदस्य देवी...