कांग्रेसलाई ‘गलपासो’ – Nepal Press
कांग्रेसलाई ‘गलपासो’

डोटीमा गठबन्धन: कांग्रेसलाई ‘गलपासो’, बहुसंख्यक पालिकामा माओवादी र एसको चासो

जिल्लाको शक्ति सन्तुलनमा ‘निरीह’ रहेको माओवादी केन्द्रले ४ पालिकाको नेतृत्व र बहुमत वडाध्यक्ष मागेपछि ‘शक्तिशाली’ रहेको कांग्रेसलाई सकस पारेको छ ।