कपन – Nepal Press
कपन

कपनमा श्रीमानले तारपिन खन्याएर आगो लगाएकी अस्मिता एक महिनापछि वितिन् !

काठमाडौं । राजधानीको कपनमा चैत ११ गते श्रीमानले आगो लगाएर सख्त घाइते भएकी अस्मिता चौधरीको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको छ। साँखुस्थित सुश्मा मेमोरियल अस्पतालमा उपचार भइरहेकी ३० वर्षीया अस्मिताको एक महिनापछि आइतबार मृत्यु भएको बौद्ध प्रहरी वृत्त प्रमुख ढुण्डिराज न्यौपानेले जानकारी दिए। चैत ११ गते साँझ कोठा...