उत्कृष्ट प्रहरी – Nepal Press
उत्कृष्ट प्रहरी

सिन्धुपाल्चोकका डीएसपी बस्नेत प्रदेशकै उत्कृष्ट प्रहरी

सिन्धुपाल्चोक । कार्यसम्पादन मूल्यांकनमा हरेक महिना उत्कृष्ट प्रहरी छनोट गर्दे आएको वागमती प्रदेश प्रहरी कार्यालयले कात्तिक महिनाको उत्कृष्ट प्रहरीमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी दक्षकुमार बस्नेतलाई घोषणा गरेको छ । वागमती प्रहरी प्रदेश कार्यालयले प्रदेश भित्रका १० जिल्लामातहातका कार्यालयमा कार्यरत प्रहरीहरुलाई कार्यसम्पादन मूल्यांकनको आधारमा उत्कृष्ट घोषित गरेर पुरस्कृत गर्दै...