उखुबारी हत्या – Nepal Press
उखुबारी हत्या

उखुबारी हत्यामा संलग्न थप २ जना पक्राउ

काठमाडौं । मोरङ उखुबारी हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका ३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवान्गन्ज गाउँपालिका वडा नं ६ जिरोगौवा बस्ने १८ वर्षीय मोहमद हकिम रहेका छन्। प्रहरीले उनीहरूलाई सुनसरीका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीका...