आइएमई मोटर्स – Nepal Press
आइएमई मोटर्स

आइएमई मोटर्सद्वारा २२२ मोडलका बस ग्राहकलाई हस्तान्तरण

काठमाडौं । आईएमई  ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सले आफ्ना ग्राहकलाई बसहरु हस्तान्तरण गरेको छ । आईएमई  मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्डले भाइकिङ २२२ मोडलका बसहरु मंगलबार हस्तान्तरण गरेको हो । भाइकिङ २२२ का गाडीहरु नेपालमा  १०० ओटा भन्दाबढी रहेका छन् । कम्पनीका अनुसार आज डेलीभरी भएका २०२१ मोडलका बस यस...