अर्घाखाँचीमा – Nepal Press
अर्घाखाँचीमा

स्थानीय चुनावका लागि अर्घाखाँचीमा परिवार दलदेखि राप्रपा नेपालसम्म दर्ता

अर्घाखाँची ।  राष्ट्रिय मान्यता प्राप्त नगरेका ८ दल अर्घाखाँचीमा दर्ता भएका छन् ।जिल्लाामा निर्वाचन आयाेगले दिएकाे समयसीमाभित्र ८ दल दर्ता भएका हुन् । नेपाल परिवार दल, विवेकशिल साझा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, उन्नत लाेकतन्त्र पार्टी, राष्ट्रिय जनमाेर्चा दर्ता भएका जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका सूचना...