स्थानीय चुनावका लागि अर्घाखाँचीमा परिवार दलदेखि राप्रपा नेपालसम्म दर्ता – Nepal Press

स्थानीय चुनावका लागि अर्घाखाँचीमा परिवार दलदेखि राप्रपा नेपालसम्म दर्ता

अर्घाखाँची ।  राष्ट्रिय मान्यता प्राप्त नगरेका ८ दल अर्घाखाँचीमा दर्ता भएका छन् ।जिल्लाामा निर्वाचन आयाेगले दिएकाे समयसीमाभित्र ८ दल दर्ता भएका हुन् ।

नेपाल परिवार दल, विवेकशिल साझा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, उन्नत लाेकतन्त्र पार्टी, राष्ट्रिय जनमाेर्चा दर्ता भएका जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रवी अर्यालले जानकारी दिए ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी सहित ५ राष्ट्रिय मान्यता प्राप्त दल रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *