अबिलम्ब शुल्क छुट – Nepal Press
अबिलम्ब शुल्क छुट

निषेधाज्ञा अवधिमा व्यक्तिगत घटना दर्ता छुटेकालाई अबिलम्ब शुल्क छुट दिने सरकारको निर्णय

सरकारले कोभिड–१९ नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको अवधिमा व्यक्तिगत घटना दर्ता गर्न ढिलाई गरेवाफत लिइने बिलम्ब शुल्क छुट दिने निर्णय गरेको छ ।