क्यानको क्यालेन्डर- २०२४ मा नेपालमा ३० देखि ३५ वटा क्रिकेट प्रतियोगिता आयोजना हुने (भिडिओ) – Nepal Press

क्यानको क्यालेन्डर- २०२४ मा नेपालमा ३० देखि ३५ वटा क्रिकेट प्रतियोगिता आयोजना हुने (भिडिओ)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२४ मा ३० देखि ३५ वटा क्रिकेट प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

क्यानका अनुसार नेपालले ३ वटा दुई देशीय एकदिवशीय शृङ्खला र ४ देखि ५ वटासम्म दुई देशीय टी-२० शृङ्खला घरेलु मैदानमा खेल्ने छ।

क्यानले अहिले सन् २०२४ का लागि आफ्नो क्यालेन्डर सार्वजनिक गर्न कार्यक्रम आयोजना गरिरहेको छ।

पुरुष सिनियर टोली, महिला सिनियर टोली, पुरुष ए टिम, पुरुष यू-१९ र महिला यू-१९ राष्ट्रिय टोलीले खेल्ने प्रतियोगिताका क्यालेन्डरहरु क्यानले बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर