सिंगापुरले गुमायो चौथो विकेट, गुल्सनले एकै ओभरमा लिए २ विकेट – Nepal Press

सिंगापुरले गुमायो चौथो विकेट, गुल्सनले एकै ओभरमा लिए २ विकेट

काठमाडौं । टी-२० विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेलमा अहिले सिंगापुरसँग खेलिरहेको छ । टस जितेर ब्याटिङ रोजेको सिंगापुरले ८ ओभरमा ४ विकेट गुमाएर ५५ रन जोडेको छ ।

नेपालका गुल्सन झाले २ तथा सन्दीप लामिछाने र करन केसीले एक-एक विकेट लिए । गुल्सनले आठौँ ओभरमा २ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर