संकटमा परेको भारतका लागि कप्तानी पाली खेलेका रोहित ८७ रनमा आउट – Nepal Press

संकटमा परेको भारतका लागि कप्तानी पाली खेलेका रोहित ८७ रनमा आउट

नयाँ दिल्ली । भारतमा जारी एक दिवसीय विश्वकपअन्तर्गत अहिले इङ्ल्यान्डविरुद्ध खेलिरहेको घरेलु टोलीका कप्तान रोहित शर्मा ८७ रन बनाएर आउट भएका छन् ।

टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले ३८ ओभरमा ५ विकेट गुमाएर १७१ रन जोडेको छ । ४० रन जोड्दा ३ विकेट गुमाएको अवस्थामा रोहितले चौथो विकेटका लागि केएल राहुलसँग ९१ रनको साझेदारी गरेका थिए ।

भारतका सुभमन गिल ९ र श्रेयस अयर ४ रन बनाएर आउट भए भने विराट कोहलीले खाता नै खोल्न सकेनन् । राहुलले ३८ रन जोडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर