विभिन्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २३ शाखा अधिकृतको सरुवा (सूचीसहित) – Nepal Press

विभिन्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २३ शाखा अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं । विभिन्न गाउँपालिकाका प्रशासकीय अधिकृतसहित २३ जना शाखा अधिकृतको सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत शाखा अधिकृत सरहका कर्मचारीको सरुवा गरेको हो ।

हेर्नुस् सरुवा भएका कर्मचारीको सूची :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *