देउवालाई गगन थापाको गह्रुँगो चुनौती, विश्वप्रकाशसँगै प्रदीप पौडेलको पनि समर्थन – Nepal Press

देउवालाई गगन थापाको गह्रुँगो चुनौती, विश्वप्रकाशसँगै प्रदीप पौडेलको पनि समर्थन

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा गगन थापा एकाएक बलियो पोजिसनमा पुगेका छन् ।

कृष्णप्रसाद सिटौला समूहका एकमात्र सांसद प्रदीप पौडेलसमेत गगनको पक्षमा खुलेपछि उनी थप बलियो भएका हुन् ।

दलको नेतामा शेखर कोइराला प्रस्तावक बन्दा विश्वप्रकाश शर्मासँगै प्रदीप पौडेल पनि समर्थक बसेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर