लमजुङकी पत्रकार चाँदनीको डेंगुले मृत्यु – Nepal Press

लमजुङकी पत्रकार चाँदनीको डेंगुले मृत्यु

पोखरा । लमजुङकी पत्रकार चाँदनी अधिकारीको डेंगुका कारण निधन भएको छ । प्रेस सेन्टर लमजुङकी सचिवसमेत रहेकी अधिकारीको डेंगुका कारण निधन भएको लमजुङका पत्रकार आश गुरुङले जानकारी दिए ।

२२ वर्षीय अधिकारी रेडियो भोटेओडारमा समाचारवाचिकाका रुपमा कार्यरत थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *