बाह्रौँ कृति अवार्डको ‘बेस्ट इभेन्ट/एक्टिभेसन’ गोल्ड अवार्ड – Nepal Press

बाह्रौँ कृति अवार्डको ‘बेस्ट इभेन्ट/एक्टिभेसन’ गोल्ड अवार्ड

काठमाडौं । गत वर्ष कोका–कोलाले दसैंँको अवसरमा धन्यवाद थिमको एक्टिभेसन सञ्चालन गरेको थियो ।

विश्वव्यापी कोरोना महामारीको समयमा दिन–रात नभनी फ्रन्ट लाइनमा बसेर सेवा गर्ने सेवाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्न उक्त एक्टिभेसन सन्चालन गरिएको थियो ।

एक्टिभेसन अन्तर्गत विभिन्न एनजिओ र अस्पतालहरुमा कार्यरत ८ हजारभन्दा बढी सेवाकर्मीहरुलाई कोका–कोलाको तर्फबाट धन्यवाद बक्स प्रदान गरिएको थियो । जसमा उनीहरु प्रत्यकको नाम लेखिएको कोका–कोला बोतल र ग्लासहरु समावेश थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर