महिला साफ फुटबल : भुटानमाथि नेपालको दवदवा, उद्घाटन खेलमा ४-० ले विजयी – Nepal Press

महिला साफ फुटबल : भुटानमाथि नेपालको दवदवा, उद्घाटन खेलमा ४-० ले विजयी

काठमाडौं । साफ च्याम्प्यिनसीपको उद्घाटन खेलमा नेपालले पहिलो जित हासिल गरेको छ । कमजोर भुटानमाथि दवदवा बनाउँदै नेपालले ४–० को सहज जित निकालेको हो ।

नेपालका लागि सावित्री र अनिता बस्नेतले दुई–दुई गोल गरे । मध्यान्तरअघि १ गोल गरेको नेपालले मध्यान्तरपछि ३ गोल थपेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर