६० जना अधिकृत र ३४ जना उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) – Nepal Press

६० जना अधिकृत र ३४ जना उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सरकारले ६० जना शाखा अधिकृत तथा ३४ जना उपसचिवहरुको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरुलाई अधिका‌ंश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा तथा कतिपयलाई प्रदेश मन्त्रालयमा कामकाजी सरुवा गरेको छ ।

त्यस्तै, उपसचिवहरुलाई प्रदेश मन्त्रालय, जिल्ला समन्वय समिति एवम् केन्द्रीय मन्त्रालयलगायतमा सरुवा गरिएको छ ।

को कहाँ पुगे ?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *