जाजरकोटको जुनीचाँदेमा गठबन्धनलाई हराएँदै एमाले विजयी – Nepal Press

जाजरकोटको जुनीचाँदेमा गठबन्धनलाई हराएँदै एमाले विजयी

सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा कांग्रेस माओवादीसहितको गठबन्धनलाई हराउँदै नेकपा एमालेका वेदबहादुर शाही विजय भएका छन् । माओवादीबाट अध्यक्षमा निर्वतमान उपाध्यक्ष शिवा आचार्य उम्मेदवार रहेकी थिइन् ।

उपाध्यक्षमा भने नेपाली कांग्रेसका वीरेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । एमालेबाट उपाध्यक्षमा अम्बा कुमारी शाही पराजित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर